यौन हिंसामा परेकी महिलाबारे अनुसन्धान गर्न प्रहरीले बनायो पाँच सदस्यीय समिति

काठमाडौं : यौन हिंसामा परेकी महिलाको विषयमा सत्यतथ्य पत्ता लगाएर आवश्यक कारवाही गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। शुक्रवार गृहमन्त्री खाणले निर्देशन दिएलगत्तै प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ। बुधवारमात्र सामाजिक सञ्जालमा एक युवतीले भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै न्यायको माग…

सम्बन्धित सामग्री

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ । डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ […]

बर्दियामा गोली प्रहार प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ– सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु भएको घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय […]

ट्राफिक व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो। महाशाखाले सञ्चालन गरेको

नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी

नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।

बिर्तामोड घटनाको छानबिन टोली झापामा, सत्यतथ्य पत्ता लगाउन एक हप्ताको म्याद

काठमाडौं :  झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।  समितिको सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी ना...