बिर्तामोड घटनाको छानबिन टोली झापामा, सत्यतथ्य पत्ता लगाउन एक हप्ताको म्याद

काठमाडौं :  झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।  समितिको सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी ना...

सम्बन्धित सामग्री

हैजा रोकथाम गर्न समिति गठन, ल्याब रिपोर्ट आउँदै

८ असार, काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए । ‘ हैजाको केश जहाँ पत्ता […]

टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्। अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै

दार्चुला तुइन घटना प्रकरण : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो

कैलाली । गृह मन्त्रालयले दार्चुला घटनाबारे सत्य तथ्य पत्ता लगाउन भन्दै गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । छानबिन टोली बिहीबार पैदल हिँडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा नेपालतर्फका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका स्थानीयहरुले नेपालतर्फ पनि आएर […]

निर्मला पन्त हत्या प्रकरण : अन्यायका सय दिन

काठमाडौं – कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन पूरा भएको छ । तर हत्यारा अझै पनि पत्ता लागेको छैन । सय दिनमा हत्यारा पत्ता लगाउन भन्दै ७ वटा छानबिन टोली गठन गरे पनि अपराधी पत्ता नलागेपछि अरुको पनि डिएनए परीक्षणको प्रक्रिया अघि बढेको छ ।  घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका...