ट्राफिक व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो। महाशाखाले सञ्चालन गरेको

सम्बन्धित सामग्री

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बागमती प्रदेश सरकारको तीन सदस्यीय समिति

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती […]

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न ३ सदस्यीय समिति गठन

वाग्मती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ – आज दिनभर दुर्घटना रोकथाम तथा यातायातको व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन, असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन, राष्ट्रपति भण्डारीविरुद्धको रिटको सुनुवाई आइतबार हुने, संविधान खुलेआम मिच्ने काम संविधानको पालकबाट नै भएको प्रचण्डको आरोप लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: दुर्घटना रोकथाम तथा […]

दशैंमा यातायातको सहज व्यवस्थापन गर्न गृह प्रवक्ताको नेतृत्वमा समिति

चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिलाई दशैं र तिहार लगायतका चाडपर्वमा यातायात व्यवस्थापन बारे आवश्यक निर्देशन दिने अधिकार दिइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएको बेला भइरहेका सडक दुर्घटना न्यूनिकरणका गर्न समिति बनाउन प्रस्ताव गरेका थिए ।&nb

दुर्घटना न्यूनीकरणका लागि सहसचिवको नेतृत्वमा समिति गठन

चाडपर्वको बेलामा दुर्घटना न्यूनीकरण तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी सरकारले समिति गठन गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको...

बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति

शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् ।  समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए ।  ‘शिक्षक अस्पतालका लागि

फौजी र निजामतिको जस्तै अब शिक्षकलाई पनि बेग्लै अस्पताल

काठमाडौं । सैनिक, प्रहरी र निजामति कर्मचारीको जस्तै अब शिक्षकहरुको लागि पनि बेग्लै अस्पताल बन्ने भएको छ । सरकारले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त […]

शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन

काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी […]