देशभरका ६० क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति जिते ? (सूचीसहित)

आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

सम्बन्धित सामग्री

बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

बागलुङ : ‘अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, कति चुनावमा मैले भोट दिएका नेताले जिते। तर हामी जनताले कहिल्यै जितेनौँ’, निसीखोला गाउँपालिका–६ की वीरमाला विकको गुनासो। ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गरिन्।विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै कुनै पनि नेताले ध्यान नदिएको बताइन्। पटक–पटक धेरै नेताले जित्दा पनि गाउँको मुहार फेरिन नसकेको उनले बताइन्। &lsq

१६५ मध्ये १६२ क्षेत्रको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?

काठमाडौं, १२ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६२ क्षेत्रको परिणाम आइसकेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा सफलता हात पारेको छ । नेकपा (माओवादी केन्द्र)ले १६, नेकपा (एकीकृत […]

प्रत्यक्षमा १२९ क्षेत्रको नतिजा आउँदा कसले कति जिते ? समानुपातिकमा एमाले अगाडि

काठमाडौं, ९ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १६५ क्षेत्रमध्ये अहिलेसम्म १२९ क्षेत्रको मत परिणाम आइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि समानुपातिक तर्फ भने नेकपा एमाले बलियो देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले ४३, एमालेले ३५,नेकपा माओवादी केन्द्रले १२,नेकपा एकीकृत […]

प्रदेश सभामा कांग्रेस अगाडि, कुन दलले कति सिट जिते? (सूचीसहित)

काठमाडौं : प्रदेश सभाको नतिजा सार्वजनिक हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले ५९ स्थानमा विजय हासिल गरेको छ।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेले ३२ स्थानमा जित हासिल गरेको छ भने  माओवादी केन्द्र २१ स्थानमा विजयी भएको छ।कुन दलले कहाँ–कहाँ जिते ?नेपाली कांग्रेस१.ओखलढुंगा १ (क) प्रदीपकुमार सुनुवार२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई३. पर्सा २ (क) श्यामप्रसाद पटेल ४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा६. काठमाडौं ३ (ख) विमल ठकुरी

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते

काठमाडौं, १२ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला […]

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ९ जेठ । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले […]

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि […] The post ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […] The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस अघि अघि एमाले पछि पछि, कस्ले कति पालिका जिते

काठमाडौं, ३ जेठ । स्थानीय निकायको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले एक सय भन्दा बढी पालिका जितिसकेको छ । काँग्रेसले ११५ पालिका जित्दा १६७ मा अग्रता कायम राखेको छ । एमालेले ६६ पालिका जित्दा १२४ मा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले ५५ मा जित्दा ६० मा अगाडि […]

विन्टर ओलम्पिकः कुन देशले कति स्वर्ण जिते ?

काठमाडौं, १ फागुन । बेइजिङ विन्टर ओलम्पिकमा १४ पदक जितेको जर्मनी पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । दोस्रो स्थानमा रहेको नर्वेले १७ पदक जित्दा ८ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ । […]