काठमाडौं, ३ जेठ । स्थानीय निकायको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले एक सय भन्दा बढी पालिका जितिसकेको छ । काँग्रेसले ११५ पालिका जित्दा १६७ मा अग्रता कायम राखेको छ । एमालेले ६६ पालिका जित्दा १२४ मा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले ५५ मा जित्दा ६० मा अगाडि […]