बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

बागलुङ : ‘अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, कति चुनावमा मैले भोट दिएका नेताले जिते। तर हामी जनताले कहिल्यै जितेनौँ’, निसीखोला गाउँपालिका–६ की वीरमाला विकको गुनासो। ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गरिन्।विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै कुनै पनि नेताले ध्यान नदिएको बताइन्। पटक–पटक धेरै नेताले जित्दा पनि गाउँको मुहार फेरिन नसकेको उनले बताइन्। &lsq

सम्बन्धित सामग्री

प्रचण्ड निवासमा मातृका र नारायणकाजीबारे गुनासो

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरु उनकै निवासमा पुगेका हुन् ।उनीहरुले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए ।उनीहरुले पार्टीक

खेतमा पुगेका उम्मेदवारसँग किसानले गरे गुनासो

नवलपरासी – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार मत माग्न गाउँ–गाउँ पुगेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेक प्रयास गरिरहेका भेटिन्छ। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। यतिखेर नवलपरासी पूर्वमा धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ छ। कावासोती नगरपालिका–६ विष्णुनगरकी ७२ वर्षीया पूर्णकला भट्टराईलाई निर्वाचनमा भोट हालेको लामो अनुभव छ। विसं २०७४ […]

देउवासँग बालेनको गुनासो : फोहोर व्यवस्थानमा सत्तारुढ दलकै अवरोध भयो

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् । छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल […]

नागरिकता नपाउनेको सांसदसामु रोदन : ठूला नेताले कुरा नसुनेको सांसदकै गुनासो

उदाहरण १ : पोखराकी २६ वर्षकी जानकी सुनार (नाम परिवर्तन)ले नागरिकता प्राप्तिका लागि संघर्ष गरेको ८ वर्ष भयो । सानैमा आमाको मृत्यु भएको र बाबु वेपत्ता भएपछि उनी सानी आमाको संरक्षणमा हुर्किन । उनीसँग आमाको नामबाट जन्म दर्ता प्रमाणपत्र भएपनि त्यसबाट जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाइदिएन । उनले सानी आमाको नामबाट नागरिकता लिन प्रयास गरेपनि आमाको नामबाट नागरिकता दिन मानिएन । अहिले उनले नागरिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन रहेको छ । महिला कानुन र विकास मञ्चको सहयोगमा

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए । ‘ठुला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, […]

झलनाथ खनालको गुनासो : मुख्य नेताले नै वाम एकताको महत्व बुझेनन्

२० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै […]

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

पार्टीका तर्फबाट मन्त्री बनेका चार जनाको कार्यशैलीप्रति नेता तथा कार्यकर्ता त्यति खुसी छैनन्। खास गरी भौतिक पूर्वाधारमन्त्री रेणु यादव र कृषिमन्त्री महेन्द्र यादवको कार्यशैलीप्रति पार्टीभित्र धेरै गुनासो आएको एक नेताले बताए।...

एमाले बैठकमा मधेसको विवाद छताछुल्ल, महासेठले बोल्न नदिएको गुनासो

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का नेताहरुको विवाद छताछुल्ल भएको छ । पार्टीका स्थायी कमिटी सदस्य रघुवीर महासेठले हस्तक्षेप गरेर आफूहरुलाई बोल्न नदिएको अन्य नेताले बैठकस्थलमै गुनासो गरेपछि मधेसको विवाद बाहिर आएको हो ।  अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले प्रस्तुत गरेका तीनवटा प्रस्तावमाथि केन्द्रीय कमिटीमा शुक्रबार र शनिबार समूहगत छलफल भएको थियो ।प्रदेश २ का २० जना नेताले बेग्लै समूह बनाएर छलफलमा भाग लिएका थिए । छलफलमा

निर्णायक लडाइँमा आफ्नैले साथ छोडे : नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएको गुनासो गरेका छन् ।पेशागत महासंघ नेपाल, बागमती प्रदेशले शनिबार आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दोस्रो तहका नेताले डराएर मैदान छाडेको गुनासो गरेका हुन् । उनले भने, ‘केपी ओलीविरुद्धको […]