काठमाडौं, ९ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १६५ क्षेत्रमध्ये अहिलेसम्म १२९ क्षेत्रको मत परिणाम आइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि समानुपातिक तर्फ भने नेकपा एमाले बलियो देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले ४३, एमालेले ३५,नेकपा माओवादी केन्द्रले १२,नेकपा एकीकृत […]