१६५ मध्ये १६२ क्षेत्रको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?

काठमाडौं, १२ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६२ क्षेत्रको परिणाम आइसकेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५२ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा सफलता हात पारेको छ । नेकपा (माओवादी केन्द्र)ले १६, नेकपा (एकीकृत […]

सम्बन्धित सामग्री

१०६ स्थानको नतिजा सार्वजनिक हुँदा कसले कति सिट जिते?

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनको १०६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।  नेपाली कांग्रेसले सबभन्दा बढी ३८ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले १० स्थान र माओवादी केन्द्रले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७...

१०० क्षेत्रको नतिजा सार्वजनिक हुँदा कसले कति सिट जिते ?

काठमाडौंँ - प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ । यस्तै कांग्रेसलाई पछ्याउँदै&nbs...

१०० क्षेत्रको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ । एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ […]

मोरङमा १९ वडाको नतिजा सार्वजनिक, कसले कति वडामा जिते ?

मोरङको १५९ वडामध्ये १९ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ९, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रले २ वटा वडा जितेको छ । एमालेले वडाहरूमा कटहरी गाउँपालिको १, २, कानेपोखरी गाउँपालिकाको २, ७, ६, केराबारी गाउँपालिका १ र १०, ग्रामथान गाउँपालिकाको ७ नम्बर वडामा जितेको छ । यस्तै सुनवर्षी नगरपालिका ३ मा पनि एमालेले जितेको छ । काँग्रेसले भने जहदा गाउँपालिकाको १ र ७,  मिक्लाजुङ गाउँपालिकाको १, २, ४ र ५ मा जितेको छ । यसैगरी सुनवर्षी नगरपालिका १ र २ मा पनि काँग्रेसले

२८४ स्थानीय तहको नतिजा आयोः हेर्नुहोस् कसले कति ठाउँमा जिते (सूचीसहित)

काठमाडौं, २० असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका १, ५ र ७ नम्बर प्रदेशका ३३४ स्थानीय तह मध्ये २८४ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

२८४ स्थानीय तहको नतिजा आयोः हेर्नुहोस् कसले कति ठाउँमा जिते (सूचीसहित)

काठमाडौं, २० असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका १, ५ र ७ नम्बर प्रदेशका ३३४ स्थानीय तह मध्ये २८४ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक