लिभरपुलको अपराजित यात्रा, बर्नलीमाथि सहज जित :: Pahilopost.com

इङलिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राख्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ। गएराति भएको खेलमा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो। लिभरपुलले खेलको ३३ औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो। बर्नलीका क्रिस वुडले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो।

सम्बन्धित सामग्री

नेपाल टी–२० लिग : छैटौँ खेलमा पोखराको पहिलो जित

प्रतियोगितामा पोखराले पहिलो जित निकाल्दा लुम्बिनीले लगातार पाँचाैँ खेलसम्म अपराजित यात्रा राखेको छ   लगातार पाँच खेलमा पराजित पोखरा एभेन्जर्स नेपाल टी–२० लिगको छैटौँ खेलमा पहिलो जित निकाल्न सफल भएको छ । शुक्रबार कीर्तिपुरस्थित...

लुम्बिनी अल स्टार्सको अपराजित यात्रा जारी

काठमाडाैँ- नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकाल्यो। टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। उसका लागि कुशल मल्लले सर्वाधिक ६१ रन बनाउँदा उपुल थरङ्गाले […]

पुलिसको अपराजित यात्रा जारी

काठमाडाैं । छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा नेपाल पुलिस क्लबको अपराजित यात्रा जारी रहेको छ । बिहिबार महिलातर्फ विभागिय टोली पुलिसले जित निकाल्दै अपराजित यात्रालाई कायमै राखेको हो । प्रतिभा माली विना खेलेको पुलिसले न्यू डायमन्डलाई २५–११, २५–१७, २५–१५ ले पराजित गरेको हो । पुलिसले खेलेको तीन खेलमा तीनै खेलमा […]

महिला विश्वकपमा अष्ट्रेलियाको अपराजित यात्रा जारी

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।दक्षिण अफ्रिका ६ अंकसहित दोस्

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

संकटाको अपराजित यात्रा टुङ्गियो, थ्रीस्टार विजयी

१ पुस, काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित रहेको संकटाको भने अपराजित यात्रा टुङ्गिएको […]

आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अ

विश्वकप छनोटमा अर्जेन्टिनाको अपराजित यात्रा कायम

विश्वकप छनोटमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार विहान उरुग्वेको राजधानी मोन्टेभिडोमा भएको खेलमा अर्जेन्टिनाले गरेको एक मात्र गोल निर्णायक भएको थियो।दक्षिण अमेरिकी छनोटअन्तर्गत आफ्नो १२ औं खेलमा अर्जेन्टिनाले उरुग्वेसँग प्रतिस्पर्धा गरेको थियो। जहाँ उसले आठौं जित निकाल्यो।छनोटमा ब्राजिल र अर्जेन्टिना अपराजित छन्। ब्राजिल १२ खेलबाट ११ जित र १ बराबरीसहित ३४ अंकका साथ छनोट भइसकेको छ। समान खेलबाट अर्जेन्टिना भने ८ जित र ४ बराबरीका साथमा २८ अंक बनाएको छ। अर्जेन्टिना पनि छनोट न

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार ९ औं जित निकालेको हो । खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१औं […]

इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको अपराजित यात्रा कायमै छ । आइतबार राति भएको खेलमा काग्लियारीलाई २-० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ । नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे। जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको […]