काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको अपराजित यात्रा कायमै छ । आइतबार राति भएको खेलमा काग्लियारीलाई २-० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ । नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे। जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको […]