लुम्बिनी अल स्टार्सको अपराजित यात्रा जारी

काठमाडाैँ- नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकाल्यो। टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो। उसका लागि कुशल मल्लले सर्वाधिक ६१ रन बनाउँदा उपुल थरङ्गाले […]