संकटाको अपराजित यात्रा टुङ्गियो, थ्रीस्टार विजयी

१ पुस, काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित रहेको संकटाको भने अपराजित यात्रा टुङ्गिएको […]

सम्बन्धित सामग्री

लालिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, गेटाफे १-० ले पराजित

स्पेनिस लालिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत आज बिहान सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० ले स्तब्ध पारेको हो ।बार्सिलोनाको जितमा १९औँ मिनेटमा रोबर्ट लिवान्डोस्कीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्दा बार्सिलोना विजयी भएको हो ।यससँगै बार्सिलोनाले लिगमा खेलेका सबै सातै खेलमा जित निकालेको छ...

लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं ३५ रनले पराजित

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै […]

३१ वर्षदेखि अपराजित देउवा सातौँ  जितको खोजीमा

३१ वर्षको अवधिमा प्रतिस्पर्धी फेरिए, मतदाता पनि थपिए । तर, डडेल्धुराबाट शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा भएको निर्वाचनमा विजयी भएका देउवा अहिले...

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

लन्डन । म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश ग¥यो । […] The post सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

काठमाडौँ – म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्‍यो । […]

मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी

काठमाडौँ – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजीले) एसी एजासियोलाई ३–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको छ। अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा पीएसजीले रेलिगेसन जोनमा रहेको एजासियोलाई उसकै मैदानमा पराजित गरेको हो। पीएसजीका लागि २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल […]

मेस्सीको निर्णायक गोलमा पिएसजी विजयी

काठमाडौं :  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) पुन शिर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई १–० ले पराजित गर्दै प्रतियोगितामा अपराजित यात्रा कायम राख्न सफल भयो।लियोनविरुद्व पहिलो हाफमा सुरुवातमानै मेस्सीले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। मेसीले पाँचौ मिनेटमानै नेयमारको पासलाई सदुपयोग गरेका थिए।पिएसजीको ८ खेलबाट १ बराबरी सहित २२ अंक बनाउँदा अपराजित रहेको मार्सेलीको ८ खेलबाट २० अंक रहेको छ।प्रतियोगितामा दुई टिम मात्र अपराजित रहेका छन्।

आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अ

पिएम कप : विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित

विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी(२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।  शुक्रबार मूलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो ।  आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए ।

'बी' डिभिजन लिगमा मध्यपुर र पुल्चोक विजयी

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलअन्तर्गत साेमवारका खेलमा मध्यपुर युथ एसोसिएशन र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । साेमवारकाे पहिलो खेलमा मध्यपुरले सातदोबाटोलाई दुई–एक गोलले हरायो । साेमवारकाे हारसँगै  सातदोबाटो युथ क्लबको अपराजित यात्रा रोकिएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मध्यपुरलाई जिताउन कैलाश लामिछाने र सन्नी लामाले गोल गरे । सातदोबाटोका लागि माल्डिनाले सान्त्वना गोल फर्काए । याे खेल हारे पनि सातदोबाटो २५ अङ्कका साथ शीर्ष स्थानमा छ भने म...