आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित हात पारेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।प्रतियोगितामा वेस्ट इन्डिजको भने यो दोस्रो हार हो। प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको अष्ट्रेलिया ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। वेस्ट इन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ। जारी विश्वकप खेलिरहेका ८ टिममध्ये शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।दक्षिण अफ्रिका ६ अंकसहित दोस्