काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको भन्दै कोइरालाले त्यसप्रति आपत्ति जनाउनु भएको छ । कोइरालाले सामाजिक सञ्जाल मार्फत बर्तमान […]