सभामुख सापकोटाको आरोप- ओलीले अधिकारको दुरुपयोग गरे

९ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन प्रधानमन्त्री एवं हालका प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि शक्तिको दुरुपयोग गरी संविधानमाथि जालसाजी गरेको आरोप लगाएका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ती विरुद्धको मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिने क्रममा सभामुख सापकोटाले तत्कालीन प्रधानमन्त्री ओलीमाथि ‘दुषित नियत’ राखी काम गरेको आरोप लगाएका […]