संसद् भवनलाई सभामुखले दुरुपयोग गरेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् भवनलाई दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । संसद् भवनमा संसदीय क्रियाकलापबाहेक अन्य काम गर्न नपाइने भएपनि तथाकथित पत्रकार सम्मेलन र बुद्धिजीवीको भेलाका नाममा संसद् भवनलाई दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।  मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले संसद्ले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बकवासी कामका लागि नभएको टिप्पणी गरेका हुन् ।  ‘संसद् भवनलाई संसदीय क्रियाकलाप बाहेक अन्य काम...

सम्बन्धित सामग्री

ओलीको आरोप- प्रचण्ड इमान्दार नबन्दा पार्टी विभाजन भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारिता देखाउन नसक्दा पार्टी विभाजन भएको आरोप लगाएका छन् । शुक्रबार च्यासलस्थित कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेको भन्दै प्रचण्डले एकताप्रति इमान्दारिता देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताए । प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको उनको […]