वैज्ञानिकहरूले भविष्यमा आउनसक्ने अर्को कोरोना महामारीबाट जोगाउन सक्ने सम्भाव्यतासहितको खोप निर्माण छन् जसले अहिलेसम्म थाहा नभएका प्रजातिहरू सहित कोरोनाभाइरसको व्यापक दायराबाट जोगाउने क्षमता राख्ने जनाइएको छ । मुसामा परीक्षण गरिएको प्रयोगात्मक शट प्रोएक्टिभ भ्याक्सिनोलजीतर्फको रणनीतिमा आएको परिवर्तन हो । जस अन्तरगत सम्भावित महामारीको भाइरस देखा पर्नु अघि नै खोपहरू डिजाइन गरिनुका साथै निर्माणको लागि तयार […]