काठमाडौँ । भारतको सीरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृतलाई धम्की आएपछि ‘वाइ’ श्रेणीको सुरक्षा दिने निर्णय गरिएको छ । कोरोना भाइरसविरुद्ध ‘कोभिसिल्ड’ खोप निर्माण गरिरहेको कम्पनीका सिईयो अधर पुनावाललाई केन्द्र सरकारले सुरक्षा सुरक्षा दिने निर्णय गरेको हो। अप्रिल १६ मा सीरमका निर्देशक प्रकाश कुमार सिंहले भारतको गृह मन्त्रालयलाई पत्र पठाउँदै पुनावालालाई सुरक्षा प्रदान गर्न […]