एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण गरिरहेको कम्पनीले शुक्रबार उक्त जानकारी गराएको हो। बायोएनटेकसँग मिलेर कोभिड–१९विरुद्धको खोप निर्माण गरेको फाइजरले पुनः तेस्रो डोजसमेत बालबालिकामा लगाउने जनाएको छ। तेस्रो डोज दोस्रो डोज […]