नयाँ दिल्ली । युक्रेन–रुस युद्ध भइरहेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार समकक्षी नरेन्द्र मोदीको गृह राज्य गुजरातबाट दुई दिने भारत भ्रमणको सुरुआत गरेका छन् ।
जोन्सनले भारतलाई पश्चितर्फ आकर्षित गर्ने र युक्रेनमा यद्ध चर्किरहेका बेला रुसी तेल र हतियारमाथिको निर्भरताबाट नयाँ दिल्लीलाई छुटाउने आशा गरेका छन् ।
“हामीले निरंकुश राज्यहरूबाट हाम्रो...