प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

धनगढी : कैलालीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

टर्की पठाइदिने भन्दै १२४ जनाबाट ४ करोड रुपैयाँभन्दा बढी ठग्ने पक्राउ

वैदेशिक रोजगारीमा टर्की पठाउने भनी ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

‘नेपाली केटी एप’ प्रयोग गरेर लाखौं ठग्ने गिरोह पक्राउ, प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २० माघ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका ती आठ जनालाई सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी […]

ठगी मुद्दामा पक्राउ परेकी एन्जीना साढे १३ लाख धरौटीमा रिहा

पत्रकार भन्दै विभिन्न ब्यक्तिसँग रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेकी सोलुखुम्बुकी एन्जिना कार्की अदालतबाट रिहा भएकी छिन् । जिल्ला अदालत, बबरमहलले उनलाई धरौटीमा रिहा गरेको हो। उनी साढे १३ लाख धरौटीमा ...

ठगी आरोपमा पक्राउ परेकी एन्जीनासँग अदालतमा वयान

आफुलाई पत्रकार भएको वताउँदै विभिन्न ब्यक्तिसँग रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेकी सोलुखुम्बुकी एन्जिना कार्कीलाई अदालतमा उपस्थित गराएर वयान लिने क्रम सुरु भएको छ। आईतवार जिल्ला अदालत, बबरमहलमा न्यायाधीश गीता श्रेष्ठको ...

ठगी आरोपमा पक्राउ परेकी एन्जिनाको को कोसँग थियो उठवस ? (फोटो फिचर)

आफूलाई भारतिय टेलिभिजन जि न्यूजको पत्रकार/एंकर बताउने एन्जिना कार्कीलाई मंसिर २२ गते महानगरिय प्रहरी प्रभाव जनसेवा, न्यूरोडले बसन्तपुरबाट पक्राउ गर्यो। नगद एक लाखसहित पक्राउ गरिएकी कार्कीलाई प्रहरीले ठगी गरेको आरोप लगाएको ...

पत्रकारका नाममा ठग्ने कार्की पक्राउ

काठमाडौँ– आफूलाई पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् । सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको जनसेवा वृत्तका एक प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए । उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए । जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले […]

जी टिभीमा काम गर्ने पत्रकार एन्जिना ठगी आरोपमा पक्राउ

काठमाडौं । पत्रकारको परिचय दिए ठगी गर्दै आएकी एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत जनसेवा, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलबहादुर मल्लले नेपाल […]

अनुसन्धान अधिकृतमा जागिर लगाईदिन्छु भनी १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका–७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर भएका ३५ वर्षीय निलम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार […]

प्रहरीको आवरणमा ठगी गर्ने पक्राउ

आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घाखाँचीको सीतापुर घर भई हाल ...