ठगी आरोपमा पक्राउ परेकी एन्जिनाको को कोसँग थियो उठवस ? (फोटो फिचर)

आफूलाई भारतिय टेलिभिजन जि न्यूजको पत्रकार/एंकर बताउने एन्जिना कार्कीलाई मंसिर २२ गते महानगरिय प्रहरी प्रभाव जनसेवा, न्यूरोडले बसन्तपुरबाट पक्राउ गर्यो। नगद एक लाखसहित पक्राउ गरिएकी कार्कीलाई प्रहरीले ठगी गरेको आरोप लगाएको ...

सम्बन्धित सामग्री

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।...

कैलालीमा नक्कली लालपुर्जा बाँडेर १६ लाख ठगेको आरोपमा १ जना पक्राउ

३१ असोज, धनगढी । कैलालीमा १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्नालाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले पीडित पक्षले दिएको किटानी जाहेरीका […]

इच्छाराज तामाङकी श्रीमती ठगी आरोपमा पक्राउ

काठमाडौँ – नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन्। इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै पक्राउ […]

निर्माण व्यवसायी प्रेम मल्ल ठगी आरोपमा पक्राउ

निर्माण व्यवसायी प्रेम कुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ । प्रेरा निर्माण सेवाका प्रोपाइटर मल्ललाई जावलाखेलबाट पक्राउ गरिएको ललितपुरका एसएसपी यज्ञ विनोद पोखरेलले रातोपाटीलाई बताए ।चितवन घर भएका मल्लले ज्योति कन्स्ट्रक्सनका सञ्चालक राजकिशोर गुप्तालाई ठगी गरेको आरोप छ । मल्ललाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको ठगी मुद्दा अनुसन्धान गर्न मल्ललाई धनुषामा पठाइएको एसएसपी पोखरेलले जानकारी दिए ।

युट्यूवरमाथि कुटपिट गर्ने म्यानपावर सञ्चालक ठगी आरोपमा पक्राउ

काठमाडौं । युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो । यो पनि पढ्नुस् : म्यानपावरको अफिसमा पिटिएका युट्यूवरको बेलिबिस्तार यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना […]

जी न्यूजको नेपाल संवाददाता बताउने महिला पक्राउ

२७ मंसिर, काठमाडौं । आफूलाई भारतीय टिभी च्यानल जी न्यूजको नेपाल संवाददाता बताउने एक महिला ठगी आरोपमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एन्जिना कार्की छिन् । महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी दिलबहादुर मल्लले उनलाई २२ मंसिरमा पक्राउ गरिएको अनलाइनखबरलाई बताए । मल्लले भने, ‘मिडियाकर्मी हुँ भनेर एक जना व्यवसायीलाई ब्ल्याकमेल गरेको जाहेरीका आधारमा पक्राउ […]

भारतीय अभिनेत्री ज्याकलिन ठगी आरोपमा पक्राउ

काठमाडौं : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ। उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन्। फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ भइरहेको छ। यो मुद्दा ठगी मुद्दामा फसेका सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ। यस सम्बन्धमा उनलाई विमानस्थलमै रोकिएको हो।ज्याकलिनको विरुद्धमा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा ‘लुकआउट नोटिस‘ जारी गरिएको छ, जसले केसको अनुसन्धान गरिरहेको भारती

पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको एसपी बस्नेतले बताएका छन् । सञ्जय अधिकारीलाई मात्र केसीले ४ क

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए । पक्राउ परेकाहरुलाई […]