जी टिभीमा काम गर्ने पत्रकार एन्जिना ठगी आरोपमा पक्राउ

काठमाडौं । पत्रकारको परिचय दिए ठगी गर्दै आएकी एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत जनसेवा, काठमाडौंका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलबहादुर मल्लले नेपाल […]

सम्बन्धित सामग्री

‘नेपाली केटी एप’ प्रयोग गरेर लाखौं ठग्ने गिरोह पक्राउ, प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २० माघ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका ती आठ जनालाई सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी […]

ठगी आरोपमा पक्राउ परेकी एन्जीनासँग अदालतमा वयान

आफुलाई पत्रकार भएको वताउँदै विभिन्न ब्यक्तिसँग रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेकी सोलुखुम्बुकी एन्जिना कार्कीलाई अदालतमा उपस्थित गराएर वयान लिने क्रम सुरु भएको छ। आईतवार जिल्ला अदालत, बबरमहलमा न्यायाधीश गीता श्रेष्ठको ...

ठगी आरोपमा पक्राउ परेकी एन्जिनाको को कोसँग थियो उठवस ? (फोटो फिचर)

आफूलाई भारतिय टेलिभिजन जि न्यूजको पत्रकार/एंकर बताउने एन्जिना कार्कीलाई मंसिर २२ गते महानगरिय प्रहरी प्रभाव जनसेवा, न्यूरोडले बसन्तपुरबाट पक्राउ गर्यो। नगद एक लाखसहित पक्राउ गरिएकी कार्कीलाई प्रहरीले ठगी गरेको आरोप लगाएको ...

पत्रकारका नाममा ठग्ने कार्की पक्राउ

काठमाडौँ– आफूलाई पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् । सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको जनसेवा वृत्तका एक प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए । उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए । जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले […]