८ पुस, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो । ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौद्रिक नीति समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको छ । ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको सीमा घटाएर १२५ प्रतिशत कायम गरिएको हो ।
यस्तै, घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमै झारिएको छ । यसअघि ५० लाखभन्दा धेरैको शेयरधितो कर्जामा जोखिम भार १५० प्रतिशत थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५% जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो । राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ […]
९ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम अहिले नभएको भन्दै बजारमा १५० प्रतिशतको जोखिम भार उच्च भएको बताए । ‘नेप्से इन्डेक्स […]
काठमाडौं । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा दिँदा शतप्रतिशत जोखिम भार राखे पुग्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै शेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम गर्नुपर्ने १०० प्रतिशत जोखिम भारको सिमालाई बढाएर ५० लाख पु¥याएको हो । राष्ट्र बैंकले गएको ७ गते सार्वजनिक गरेको मौद्रिक नीति बमोजिम आज सर्कुलर जारी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताउनुभएको छ । आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्ता प्रकृतिका धितो कर्जाको जोखिम भारसम्बन्धी विद्यमान थ्रेसहोल्ड संशोधन गरिने बताउनुभयो । चालु आर्थिक […]
बैंक तथा वित्तीय संस्थाले जोखिम भार बढाएको क्षेत्रको कर्जालाई जोखिम भार कम भएको क्षेत्रमा रुपान्तरण (स्वाप) गरेका छन् । यसले बैंकको कर्जा कम जोखिमयुक्त क्षेत्रतर्फ बढी लगानी हुन थालेको छ ।
काठमाडौं । बैंकरहरुले आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सकेमात्रै अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । अध्यक्ष उपाध्यायले उत्पादनमुलक र अनुत्पादनमुलक क्षेत्र छुट्याएर जोखिम भार फरक गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले […]