काठमाडौं । बैंकरहरुले आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सकेमात्रै अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । अध्यक्ष उपाध्यायले उत्पादनमुलक र अनुत्पादनमुलक क्षेत्र छुट्याएर जोखिम भार फरक गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले […]