काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा पनि जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अब २५ लाख माथिको व्यक्तिगत हायर पर्चेज र सवारी साधन कर्जामा १२५% जोखिम भार कायम गर्दा हुने व्यवस्था गरको हो । राष्ट्र बैंकले यसअघिको २५ लाख रुपैयाँ […]