सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार बढी भयो : पूर्वअर्थमन्त्री खतिवडा

९ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम अहिले नभएको भन्दै बजारमा १५० प्रतिशतको जोखिम भार उच्च भएको बताए । ‘नेप्से इन्डेक्स […]

सम्बन्धित सामग्री

सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

८ पुस, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो । ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत […]

जग्गा प्लटिङ र गाडी खरिद कर्जाको जोखिम भार १५० प्रतिशत पुग्यो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको रोड म्याम नेपाल राष्ट्र बैंकले व्यापक कर्जा लगानीलाई नियन्त्रण गर्ने नीति लिएको छ । बुधबार एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋणमा १५० प्रतिशतसम्म जोखिम भारको व्यवस्था गरेको हो । बैंकले आयातका लागि लिइने ट्रस्ट रिसिटदेखि, मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जा), हायर पर्चेज, गाडी, रियल इस्टेटलगायत क्षेत्रमा जाने कर्जाको जोखिम भार एक सय प्रतिशतदेखि १५० प्रतिशतसम्म पुर्‍याएको छ । सर्कुलर अनुस