आफ्नो मिर्गौला बेचे, अरुलाई पनि बेच्न फकाए

७ असोज, काठमाडौं। मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा अहिले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना छन् । मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले मिर्गौला किन्ने मान्छेसँग सम्पर्क गराइदिने होटल सञ्चालकदेखि बेचबिखनमा भूमिका खेल्ने र …

सम्बन्धित सामग्री

आमाको काजकिरियाको ऋण तिर्न मिर्गौला बेचेका मुरली आफैं बने तस्कर

नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका मुरली दमाई आफ्नो मिर्गौला बेच्न बाध्य भए । १५ वर्षअघि आमाको काजकिरिया गर्दा लिएको साहुको ऋण तिर्न नसकेपछि उनले मिर्गाैला बेचेका हुन् ।४६ वर्षका मुरलीलाई गाउँमा ‘बाँदरे’ भन्थे । तिनै बाँदरे अहिले मृगौला तस्करको आरोपमा जेलमा छन् । भदौ १७ मा जिल्ला अदालत काठमाडौंले मुरलीसहित नुवाकोट घर भएका ४ जनालाई मिर्गौैला बेचविखन गरेको आरोपमा पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । ऋणबाट मुक्ति खोज्दै १५ वर्षअघि मिर्गौला बेच्न उनी भारत पुगेका थिए । पछ

दुई सय व्यक्तिका मिर्गौला बेचेको गिरोह पक्राउ

भारतको दिल्लीस्थित अस्पतालमा ‘डायलाइसिस’ गराइरहेकी श्रीमतीका लागि मिर्गौला खोज्दै काठमाडौं आएका ग्राहकको पिछा गर्दा प्रहरीले दुई सय व्यक्तिको मिर्गौला बेचिसकेको गिरोह फेला पारेको छ । दुईजनाको मिर्गौला बेच्न भारततर्फ लैजाने क्रममा...

जसले भारत गएर मिर्गौला बेचे, उसैले अरुलाई पनि बेच्न सिकाए

यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्‍याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध रुपमा मिर्गौला बेच्न धन्दा नै चलाउन थाले।

जसले भारत गएर मिर्गौला बेचे, उसैले अरुलाई पनि बेच्न सिकाए

यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्‍याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध रुपमा मिर्गौला बेच्न धन्दा नै चलाउन थाले।

बालबालिका र मजदुरलाई फकाएर मिर्गौला विक्रि गरेको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं, १ साउन । काठमाडौंबाट सडक बालबालिकाहरुको मिर्गौला बिक्रि गरेको अभियोगमा काठमाडौंबाट थप ३ जना पक्राउ परेका छन् । गत असार १७ गते मिर्गौला बेच्न युवाहरुलाई भारत लैजान खोजेको आरोपमा २ जना पक्राउ परेसँगै मानव बेचबिखन अनुसन्धान ब्युरोले थप ३ जनालाई पक्राउ गरेको हो । मिर्गौला बेचेको आरोपमा गुल्मीका विजय कुँवर, दैलेखका विमल शाही, धुपेन्द्र […]

सडक बालबालिकालाई भारत पुर्‍याएर मिर्गौला बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ – प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको […]

काठमाडौंका मजदुर र सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र  झापा घर भएका आशिष तामाङ छन् ।आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । आरोपीहरुले काठमाडौं

मिर्गौला बेच्न युवालाई भारत लैजाँदै गरेका २ जना कोटेश्वरबाट पक्राउ

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र बाँकेको नेपालगञ्ज–२० घर भएका बिमल शाही छन् ।प्रहरी प्रभाग कोटेश्वरले आरोपीहरुलाई पक्राउ गरेर मानव वेचविखन ब्यूरोमा बुझाएको छ । आरोपीहरुमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको मानव बेचविखन ब्यूरोका प्रमुख (एसएसपी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–बीरगञ

जब मिर्गौला झिक्नका लागि होटलमा राखियो ...

'तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मिर्गौला हुन्छन् । एउटा मिर्गौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए । त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मिर्गौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृगौला बिक्री गर्न लागिएको भन्ने लागेपछि

मिर्गौला बेच्न भारत लैजान लागेका २ जनाको उद्धार, एकजना पक्राउ

काठमाडौं, २० फागुन । मिर्गौला बिक्रि गर्न भारत लैजान लागिएको अवस्थामा २ जनाको उद्धार गरिएको छ। काठमाडौंको माछापोखरीस्थित एक होटलबाट आर्थिक प्रलोभन देखाएर भारत लैजान लागेका २ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका ती व्यक्तिहरुलाई एउटा मिर्गौलाले मात्र बाच्न सकिने र मिर्गौलाको ८ लाख रुपैयाँमा पाइने भनेर प्रलोभन देखाएर भारतमा […]