मिर्गौला बेच्न युवालाई भारत लैजाँदै गरेका २ जना कोटेश्वरबाट पक्राउ

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र बाँकेको नेपालगञ्ज–२० घर भएका बिमल शाही छन् ।प्रहरी प्रभाग कोटेश्वरले आरोपीहरुलाई पक्राउ गरेर मानव वेचविखन ब्यूरोमा बुझाएको छ । आरोपीहरुमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको मानव बेचविखन ब्यूरोका प्रमुख (एसएसपी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–बीरगञ

सम्बन्धित सामग्री

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला

काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।...

लागूऔषधसहित २ जना भारतीय पक्राउ

प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट बिहीबार साँझ पक्राउ गरेको छ।...

लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।