भारतको दिल्लीस्थित अस्पतालमा ‘डायलाइसिस’ गराइरहेकी श्रीमतीका लागि मिर्गौला खोज्दै काठमाडौं आएका ग्राहकको पिछा गर्दा प्रहरीले दुई सय व्यक्तिको मिर्गौला बेचिसकेको गिरोह फेला पारेको छ । दुईजनाको मिर्गौला बेच्न भारततर्फ लैजाने क्रममा...
एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् । पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको आरोप लागेको छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको […]
काठमाडौं । सुन तस्करीको ट्रान्जिट बिन्दुका रूपमा नेपाल एक प्रमुख केन्द्र बनेको कुरो अब लगभग स्थापित तथ्य बनिसकेको छ । कुरो पक्राउ परेको सय किलो सुनको मात्र रहेन । पक्राउ नपरेका यस्ता सय किलोका सयौं खेप नेपाल भूमिबाटै वारपार भएको भन्ने कुरोमा अब कुनै शंका रहेन । यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको र त्यस्ता […]
काठमाडौं । सुन तस्करीको ट्रान्जिट बिन्दुका रूपमा नेपाल एक प्रमुख केन्द्र बनेको कुरो अब लगभग स्थापित तथ्य बनिसकेको छ । कुरो पक्राउ परेको सय किलो सुनको मात्र रहेन । पक्राउ नपरेका यस्ता सय किलोका सयौं खेप नेपाल भूमिबाटै वारपार भएको भन्ने कुरोमा अब कुनै शंका रहेन । यस्तो तस्करीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको र त्यस्ता […]
The post सुन, चीन र माओवादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
यतिबेला प्रतिबन्धित गाँजा पक्राउ गर्नु प्रहरीको दैनिकी जस्तै छ । तर, यसको उत्पादन र ओसारपसार रोकिएको भने छैन । गाँजाका लागि पूर्वका पहाडी जिल्ला उदयपुर, भोजपुर र धनकुटा उर्वर मानिन्छन् । यहाँबाट भारत निकासी गर्न तस्करले अनेक उपाय अपनाउँछन् । उत्पादित क्षेत्रमा किलोको २५ सय पर्ने गाँजा भारत पुर्याउँदा ४० हजार रुपैयाँसम्ममा बेचिने गरेको छ । ठूलो मूल्य अन्तरका कारण तस्करले अनेक तरिका अपनाएर भारत पुर्याउँदै आएका छन् । तस्करले पहाडबाट सीमासम्म पुर्याउन छुट्टाछुट्टै समूह परिचालन गर्दै आएको प्रहरीले जनाएको छ ।
झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने एउटा गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षिय मौसम श्रेष्ठ, कनकाई ४ बस्ने २९ वर्षिय खुर्सैद आलम र झापा गाउँपालिका ५ बस्ने २४ वर्षिय एराजुल हक रहेका छन् ।
उनीहरुबाट १ लाख ४४ हजारको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरु पाँच सय भारुका रहेका छन् । गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटहरुको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै
झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने एउटा गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई ४ बस्ने २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय एराजुल हक छन् ।
उनीहरूबाट १ लाख ४४ हजारको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरू पाँच सय भारुका छन् । गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटहरूको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले हिजो छापा मारेको थियो ।