अमेजनमा विलय हुँदै एमजीएम, मूल्य ८.४५ अर्ब डलर

एजेन्सी। अमेजन र एमजीएमले बुधबार निर्णायक विलयको घोषणा गरेका छन्। अब एमजीएम(मेट्रो गाल्ड मायेर)लाई अमेजनले ८.४५ अर्ब डलर तिरेर अधिग्रहण गर्नेछ। एमजीएम हलिउडको सबैभन्दा ठूला स्टुडियोमध्ये एक हो। उक्त स्टुडियोमा खातामा चार हजारभन्दा बढी लोकप्रिय चलचित्र रहेका छन्। कम्पनीले १७ हजारभन्दा बढी टेलिभिजन सोको समेत निर्माण गरिसकेको छ। स्टुडियोले १८० ओस्कर र सयभन्दा बढी एमी पुरस्कार जितिसकेको छ।

सम्बन्धित सामग्री

एप्पलको बजार मूल्य ३० खर्ब डलर पुग्यो, माइक्रोसफ्टको कति ?

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेको छ । वालस्ट्रिटको शेयर बजारमा एप्पल कम्पनीको बजार मूल्य ३ ट्रिलियन अर्थात् ३० खर्ब डलर पुगेको हो । शुक्रबार शेयर बजारको नाज्डाक परिसूचकमा एप्पल कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा २.३ प्रतिशतले बढेर १९३.९७ डलर पुगेको वित्तीय मामिलाबारे जानकारी दिने साइट मनिकन्ट्रोलले जनाएको छ […]

कच्चा तेलको मूल्य झर्‍यो ८८ डलर प्रतिब्यारलमा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो । तीव्र उतार चढावका बिच केही समय एक सय डलर माथि नै […]

अमेरिकामा पेट्रोल सस्तिदै, देशब्यापी औषत मूल्य ४ डलर ८ सेन्टस

अमेरिकामा पेट्रोलको मूल्य सस्तिदै गएको छ । पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ४ डलर ८ सेन्टस भएको छ । माग घट्दै गएपछि पेट्रोलको मूल्य अमेरिकाका २२ वटा राज्यहरुमा प्रति ग्यालेन ४ डलरभन्दा कम भएको छ । दक्षिणी र मध्यपश्चिमी राज्यहरुमा पेट्रोलको मूल्य औषतमा सबैभन्दा कम भएको छ । टेक्सासमा प्रति ग्यालेन औषतमा ३ डलर ५९ […]

कच्चा तेलको मूल्य प्रतिब्यारेल पुग्यो ११७ डलर

काठमाडौँ । रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार (साढे १२ बजे) प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । […]

तेलको मूल्य प्रति ब्यारल १११ डलर

काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ । अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य १११ डलर नाघेको छ । डब्लुटिआई क्रुडको १०९, ओपेक बास्केकटको १००, बोनी लाइटको १०७ डलर पुगेको छ । विश्व बजारमा […]

युक्रेनमाथि रुसी हमलालगत्तै पेट्रोलियम पद्धार्थको मूल्य सय डलर नाघ्यो

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमाथि हमला गरेलगत्तै विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । कच्चा तेलको मूल्य बढेर प्रति ब्यारल एक सय डलर नाघेको छ । किर्तिमान बनाउँदै तेलको मूल्य बढेपछि सँसारभरको अर्थतन्त्रमा ठूलो असर पर्ने भएको छ । अहिलेको ताजा अवस्थामा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १०२ डलर नाघेको छ । […]

कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलर नजिक पुगेपछि….

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल सय डलर नजिक पुगेको छ । फेब्रुअरी महिनाभित्र सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ । आज नयाँ मूल्य अनुसार बोनी लाइटको तेल ९७ डलर प्रतिब्यारल उल्लेख छ । ओपेक बास्केटको तेल ९५ डलर नजिक छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर […]

बिटक्वाइनको पुनरागमन, मूल्य ५० हजार डलर नाघ्यो

डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर नाघेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्यप्रति क्वाइन ५१ हजार ३७ डलर पुगेको हो । पछिल्लो समय तीव्र गिरावट भोगिरहेको बिटक्वाइनको मूल्य मे महिना यता पहिलोपटक ५० हजार डलर नाघेको हो । गत अप्रिलमा बिटक्वाइनको मूल्य अहिलेसम्मकै धेरै अर्थात् ६० हजार डलर पुगेको थियो । त्यसपछि […]