क्यलिफोर्नियाको एउटा स्टेशनमा पेट्रोलको मूल्य १० डलर प्रति ग्यालेन, न्युयोर्क सिटीमा नाघ्यो ५ डलर

अमेरिकाको न्युयोर्क सिटीका अधिकांश ग्यास स्टेशनमा पेट्रोलको मूल्य प्रति ग्यालेन ५ डलरभन्दा बढी भएको छ भने क्यालिफोर्नियाको एउटा ग्यास स्टेशनमा झण्डै १० डलर प्रति ग्यालेन पुगेको छ । सान फ्रान्सिस्कोबाट १७५ माइल उत्तरमा रहेको मेन्डिसिनोमा अवस्थित शेभरोन ग्यास स्टेशनमा पेट्रोलको मूल्य ९ डलर ६० सेन्टस प्रति ग्यालेन पुगेको छ । क्यालिफोर्नियामा औषत पेट्रोलको मूल्य भन्दा […]

सम्बन्धित सामग्री

अमेरिकामा पेट्रोलको मूल्य रूसले युक्रेनमा आक्रमण गर्नुअघि भन्दा पनि सस्तो

अमेरिकामा पेट्रोलको औसत मूल्य यस वर्षको सुरुमा रुसले युक्रेनमा आक्रमण गर्नुअघिको मूल्यभन्दा पनि तल झरेको छ। फेब्रुअरी पछि पहिलो पटक पेट्रोलको मूल्य प्रति ग्यालन ३ डलर ५० सेन्टस भन्दा कम भएको हो । नियमित ग्यासको मूल्य अमेरिकामा प्रति ग्यालेन औषतमा ३ डलर ४७ सेन्टसमा झरेको छ । गत फेब्रुअरी २४ मा अमेरिकामा पेट्रोलको मूल्य प्रति […]

महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम

महिनौंपछि अमेरिकामा पेट्रोलको मूल्य ४ डलरभन्दा कम भएको छ । मार्चयता पहिलोपटक पेट्रोलको औषत मूल्य अमेरिकामा ४ डलरभन्दा कम भएको हो । बिहिबार पेट्रोलको मूल्य प्रतिग्यालेन ३ डलर ९९ सेन्टसमा झरेको छ । गत जुन महिनामा अमेरिकामा पेट्रोलको मूल्य औषतमा ५ डलर नाघेको थियो । त्यो यता मूल्य २१ प्रतिशतले घटेको छ । तरपनि गत […]

अमेरिकामा पेट्रोल सस्तिदै, देशब्यापी औषत मूल्य ४ डलर ८ सेन्टस

अमेरिकामा पेट्रोलको मूल्य सस्तिदै गएको छ । पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ४ डलर ८ सेन्टस भएको छ । माग घट्दै गएपछि पेट्रोलको मूल्य अमेरिकाका २२ वटा राज्यहरुमा प्रति ग्यालेन ४ डलरभन्दा कम भएको छ । दक्षिणी र मध्यपश्चिमी राज्यहरुमा पेट्रोलको मूल्य औषतमा सबैभन्दा कम भएको छ । टेक्सासमा प्रति ग्यालेन औषतमा ३ डलर ५९ […]

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, बिक्री मूल्य नघट्ने

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो । यद्यपि, तत्काल नेपालमा पेट्रोलियम पदार्थको बि

पेट्रोलको मूल्य १५० नाघ्ने, सरकार विकल्प किन खोज्दैन ?

काठमाडौं, २२ माघ । विश्व बजारमा तेलको मूल्य अझै बढ्ने संकेतहरु देखिएका छन् । आज कच्चा तेलको मूल्य प्रति ब्यारल ९५ डलर पुगेको छ । ब्रेन्ट क्रुडको ९३.२७ डलर र बोनी लाइटको प्रति ब्यारल ९५ डलर छ । नेपाली बजारमा पेट्रोलको मूल्य प्रति लिटर १४२ पुग्दा पनि आयल निगम १५ रुपैयाँ प्रतिलिटर घाटा व्यहोरिरहेको छ […]

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको  मूल्य घट्दा पनि नेपालमा बढेको बढ्यै

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ७४.५३ डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १२८ पुर्‍याइएको थियो, अहिले अन्तर्राष्ट्रिय मूल्य ६८.४० डलरमा झर्दा नेपालमा भने पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुर्‍याइएको छ, एलपी...

प्रतिलिटर १२९ रुपैयाँ पुग्यो पेट्रोलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल/पेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ।

पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यास पनि महँगियो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खा