काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल सय डलर नजिक पुगेको छ । फेब्रुअरी महिनाभित्र सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ । आज नयाँ मूल्य अनुसार बोनी लाइटको तेल ९७ डलर प्रतिब्यारल उल्लेख छ । ओपेक बास्केटको तेल ९५ डलर नजिक छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर […]