तेलको मूल्य प्रति ब्यारल १११ डलर

काठमाडौं, १८ फागुन । युक्रेन संकटले निरन्तर उकालो लागेको पेट्रोलियम पद्धार्थको मूल्यले अर्को कीर्तिमान कायम गरेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल १११ डलर सम्म पुगेको छ । अयल प्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य १११ डलर नाघेको छ । डब्लुटिआई क्रुडको १०९, ओपेक बास्केकटको १००, बोनी लाइटको १०७ डलर पुगेको छ । विश्व बजारमा […]

सम्बन्धित सामग्री

फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्न थालेको छ । पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने क्र्यूड ओयल डटकमले कच्चा तेलको मूल्य बढ्न थालेको जानकारी दिएको हो । १६ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९२ अमेरिकी डलरसम्म आइपुगेको थियो । जुन, अहिले पुनः उकालो लागेर १०१ अमेरिकी डलर प्रति ब्यारेल भन्दा माथि पुगेको छ ।यस्तै, १८ अगस्टमा ब्रेन्ट कच्चा तेलको मूल्य ९५ अमेरिकी डलर प्रति ब्यारेल रहेको थियो । यसका साथै, २३ अगस्टमा यसको मूल्य प्रति ब्यारेल ९९ अमेरिकी डलर

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमा झर्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय तेल बजारको जानकारी दिने ओयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य घट्न थालेको हो ।ओयलप्राइसका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९९.६९ डलर प्रतिब्यारेल छ । यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआइ) कच्चा तेलको मूल्य ९६.६६ रुपैयाँ प्रति ब्यारेल छ । यसअघि, कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थ

खाने तेलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष […]

रुस–युक्रेन युद्ध – कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उकालोतर्फ लागेको छ । तेलको मूल्य सम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलरभन्दा माथि पुगेको जनाएको छ ।विश्व बजारमा तेलको मूल्य अहिलेसम्मको स्थितिमा ५.४९ प्रतिशतले बढेको छ । आज बिहानसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलर हाराहारी थियो । रुसले युक्रेनमाथि मिसाइलसहित सैन्य हमला सुरु गरेपछि मूल्य एकाएक आकासिएको हो ।

कच्चा तेलको मूल्य घट्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट   पाँच   करोड   ब्यारेल   पेट्रोलियम  पदार्थ  निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य &

'कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढेको हो'

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकोले तेलको मूल्य बढेको तेल उत्पादक उद्योगीहरूले बताएका छन्।

खाने तेलको मूल्य घट्न थाल्यो

बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ ।लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् । नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । कारोबारमा खबर छ ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

साउदीले बढायो तेलको मूल्य

एजेन्सी। साउदी अरबले एसियन मुलुकका लागि तेलको मूल्य बढाएको छ। साउदीले कयौं ग्राहक देशका लागि कच्चा तेलको मूल्य बढाएको हो। यतिबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० रुपैयाँ पुगेको छ। यसमा सिपमेन्ट चार्ज १० सेन्टदेखि १.९० डलर हुने बताइएको छ।