काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो । तीव्र उतार चढावका बिच केही समय एक सय डलर माथि नै […]