काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलवारको बैठकले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयक संविधान विपरीत भएको निष्कर्ष निकालेको छ। बैठकले विधेयक फिर्ता लिन माग गर्दै संघीय संसदीय दललाई विधेयकको विपक्षमा उभिन निर्देश समेत गरेको छ।
मंगलवार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकमा