माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटि असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय तह निर्वाचनको […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समिति बैठक सुरु, प्रचण्डले जवाफ दिँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। मंगलबार र हिजो स्थगित बैठक आज  बिहान ११ बजेबाट सुरु भएको हो।आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए। बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने उनको भनाइ छ।गत पुसम

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

माओवादी केन्द्रको आजको बैठक स्थगित

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

माओवादीको केन्द्रीय समिति बैठक बुधबारसम्म स्थगित

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रीय समिति आजदेखि सुरु हुँदै

काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ।  बैठक  विहान ११ बजे राष्ट्रिय सभामा सुरु हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो।  त्यसपछि बैठक पटक पटक स्थगित भएको थियो। चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो।पहिलो बैठककै निरन्तरताका

माओवादीको केन्द्रीय समिति बैठक कमलादीमा बस्ने तय

नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक यही माघ २८ र २९ गते बस्ने भएको छ । बैठक सो दिन बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादी बस्ने  तय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो ।कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम […]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, ७ माघ: नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ । कोरोनना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । ८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

कोरोना संक्रमणका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक स्थगित

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ।