जसपाले बोलायो केन्द्रीय समितिको बैठक

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो । अहिले जसपा फुटको संघारमा रहेको छ ।

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटि असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय तह निर्वाचनको […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय […]

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठक पदाधिकारी चयनलगायतका बिषयमा छलफल हुने जनाईएको छ । यसअघि शुक्रबार केन्द्रीय समितिको बैठक बसकेको थियो । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ।

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले  फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए । केन्द्रीय समितिको बैठक बस्नुअघि फागुन २८ गते जसपा संघीय परिषद्को बैठक बस्नेछ ।विधान संशोधनका लागि असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । स्थानीय तहको निर्वाचन निर्देशिका समिति पनि गठन गरेको छ । सो समितिमा कार्यकारिणी सदस्यहरू हिसिला यमी, मनिष स

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक भोलिलाई बोलाइएको हो । केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक भोली बस्ने

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोली बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले भोली (बिहीबार) ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् । भोली बस्ने बैठकमा महाधिवेशन सम्बन्धि छलफल हुने बुझिएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने भएको छ ।