काठमाडौं, १२ पुस । सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री देउवालाई नै राष्ट्रघातीको संज्ञा दिए । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको हिजोेबाट सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा एमसीसी राष्ट्रघाती नरहेको र यसलाई पास गर्नुपर्ने […]