पिसीआर पोजेटिभ आए नआत्तिने, अनावश्यक सुझावको पछि हैन नजिकैको अस्पताल जाने

कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भैसकेको छ । नयाँ प्रजातिको यो भाइसर अघिल्लो वर्षको तुलनामा निकै शक्तिशाली रहेकोले संक्रमण दर र मृत्युदर अत्यधिक बढेको छ । यसको रोकथाम र संक्रमण भैसकेपछिको उपचारमा पहिलेको जस्तो ढिलासुस्ती घातक हुने विज्ञहरुको ठहर छ । विगत एक वर्षदेखि कोरोना भाइरस, यसको विशेषता, जोखिम तथा रोकथाम र उपचारका विषयमा …

सम्बन्धित सामग्री

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।...

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।...

सावित्रालाई डेंगी पोजेटिभ

काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी पोजेटिभ देखिएको छ। संक्रमणपछि सावित्राले सोमबारको खेल गुमाउने भएकी छन्। नेपाली महिला टिमकी व्यवस्थापक बिन्द्रा देवानले सावित्रालाई डेंगी पोजेटिभ देखिएकाले उनलाई आराम दिएको बताइन्। देवानले भनिन्, ‘सावित्रालाई डेंगी पोजेटिभ देखिएको छ। त्यही कारण आज उनलाई रेस्ट दिइएको छ।’ यद्यपि, सावित्राको स्वास्थ्यमा समस्या भने छैन। […]

क्यानडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोभिड पोजेटिभ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । संक्रमण पछि आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । उनले कोभिड खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ […]

भारतबाट फर्केकामा देखियो कोरोना पोजेटिभ

१६ वैशाख, बुटवल । रुपन्देहीको बेलहिया नाकामा भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी लालमणि चौधरीले जानकारी दिए । गत चैत ५ यता कोरोना पोजेटिभ केस देखिएको यो पहिलो भएको चौधरीले बताए । […]

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना पोजेटिभ देखिएको छ। मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ।

बेलायतकी महारानीलाई कोभिड १९ पोजेटिभ

बेलायतकी महारानी एलिजवेथलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। बकिङहम दरबारले महारानीको टेस्ट पोजेटिभ देखिएको जनाएको हो। उनलाई मध्यमखाले संक्रमण देखिएको छ जसले गर्दा हलुका कामकाज यथावत रहने जनाइएको छ। 'उहाँमाथि लगातार चिकित्सकीय निगरानी जारी छ आवश्यक मापदण्ड पालन गरिएको छ,' दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ।  फेब्रुअरी १० मा…

मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट गरिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।  यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीला...

पर्यटन मन्त्री ढकाललाई कोभिड–१९ पोजेटिभ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकालसँगै उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ । हाल उहाँहरू दुबै निवासमै आइसोलेशनमा हुनुहुन्छ । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । …

दिल्लीबाट काँकडभिट्टा आएका आठ जनामा एन्टिजिन पोजेटिभ

झापा : पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ। आठ जनामा एन्टिजिन पोजेटिभ देखिएसँगै जिल्लामा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य कार्यालय झापाका फोका पर्सन जीवन चौलागाईले काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका तीन महिला र पाँच जना पुरुषमा एन्टिजिन पोजेटिभ देखिएको बताए। उनीहरू सबै भारतको दिल्लीबाट आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए। उनका अनुसार झापा बुद्धशान्ति र दमकका एक÷एक जना, सुर्ख