मुख्यमन्त्री गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट गरिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।  यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीला...

सम्बन्धित सामग्री

कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि…

सिड्नी– सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो । आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटी […]

कोभिड पोजेटिभ भएका सयौँलाई प्रयोगशालाले नगेटिभ रिपोर्ट दिएपछि...

सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । सङ्क्रमण बढिरहेका बेला क्रिसमसको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।आफूहरुले अन्य व्यक्ति र आफन्तलाई सङ्क्रमण सारेको हुन सक्ने भन्दै सङ्क्रमितहरूले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटिका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटि हुन गएको प्रयोगशालाको भनाई छ ।  तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।क्रिसमसको अघिल्लो दिन ८८

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

रिपोर्ट पर्खंदापर्खंदै निधन, अन्त्येष्टिपछि पोजेटिभ

मोतीराम तिमल्सिना, काभ्रे काभ्रेमा स्वाब दिएकाको रिपोर्ट लास जलाइसकेपछि मात्र आउने गरेकाले कोरोना भाइरस समुदायमा फैलने त्रास बढेको छ । स्वाब दिएका अन्य व्यक्तिहरु पनि समयमै रिपोर्ट प्राप्त नहुँदा समुदायमा खुलमखुला हिँड्ने गरेकाले संक्रमण तीव्ररूपमा फैलन थालेको छ ।रिपोर्ट आउँछ र अन्त्येष्टि गरौंला भन्दाभन्दै कुरेको तीन दिनपछि रिपोर्ट प्राप्त भएको एक पीडितका आफन्त बताउनुहुन्छ । […]

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।...

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ । प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। हिजो संकलन गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। प्रधानमन्त्रीसहित हिजो १०० भन्दा बढीको स्वाब संकलन गरिएको थियो।

लक्ष्मणलाल कर्ण भन्छन्, लक्षण छैन रिपोर्ट पोजेटिभ आयो

काठमाडौं। जसपा नेता लक्ष्मणलाल कर्णले हिजो लिइएको स्वाब परीक्षणमा कोरोना भएको रिपोर्ट आएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको बताएका छन्। उनी अहिले घरमै आईसोलेसनमा बसेको देखापढीलाई बताए। उनले भने,“रिपोर्ट पोजेटिभ आएपछि म घरमै सुरक्षित रुपमा बसेको छु। लक्षण भने अहिलेसम्म केहि पनि छैन।”

कोरोना पोजेटिभ व्यक्ति काठमाडौंबाट जहाज चढेर दिल्ली पुगे

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रिपोर्ट फेला परेको छ । शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ । विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने […]