अमरेशको नाम नराखी कांग्रेस मधेश प्रदेशले गर्‍यो उम्मेदवार सिफारिस

काठमाडौँ - नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।  उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थि...

सम्बन्धित सामग्री

एमालेद्वारा मधेशमा राष्ट्रियसभाको एक जना उम्मेदवारको नाम परिवर्तन - NepaliPatra

काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रियसभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको हो । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय एमाले मधेश प्रदेशले गरेको हो ।

मधेशमा जित निकाल्न ‘हेभिवेट’ नेतालाई सहज होला?

जनकपुरधाम : मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु तीव्र गतिमा तयारी गरिरहेका छन्। दलहरु अहिले उम्मेदवार सिफारिस र छनौटमै व्यस्त देखिएका छन्। मधेश प्रदेशमा दलहरुलाई उम्मेदवार छान्न सकस छ। पछिल्लो निर्वाचनभन्दा आसन्न निर्वाचनको समीकरण हेर्दा फरक दलहरुले पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ।…

अमरेश सिंहको नाम नराखी कांग्रेस मधेश प्रदेशले प्रतिवेदन बुझायो

नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । क्षेत्र र जिल्लाकै सिफा

अमरेशको नाम नराखी कांग्रेस मधेश प्रदेशले गर्‍यो उम्मेदवार सिफारिस

काठमाडौँ - नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।  उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थि...

कांग्रेस नेता अमरेश सिंह सर्लाही–४ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही–४ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिंहलाई क्षेत्रिय कमिटीले सिफारिस नगरेपनि मधेश प्रदेश कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको हो । उनले मधेश प्रदेश कार्यसमितिमा उम्मेदवार सिफारिस गर्न निवेदन दिएका थिए ।

सर्लाही ४– प्रदेश कमिटीद्वारा अमरेशकुमार सिंहको नाम सिफारिस

कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ । मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन  केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो । यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।

एमाले धनुषाबाट रघुवीर महासेठ दम्पति उम्मेदवार सिफारिस

जनकपुरधाम- नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ ।  धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महा...

उम्मेदवार सिफारिस गर्न अलमलमा ठूला दल

पश्चिम नवलपरासीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिसका लागि ठूला दल अलमलमा परेका छन् । साना दल र मधेश केन्द्रित दलहरु बैठक बसेर आपसी छलफलमा व्यस्त भएपनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले शीर्ष नेताबीच गठबन्धनमा भागबण्डा नमिलेको भन्दै केन्द्रको भागबण्डा कुरेर बसेका छन् ।