यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकले राजीनामा नदिने अडान राखेपछि निम्तिएको थियो लेटाङ काण्ड

विराटनगर । शिक्षा विकास मावि लेटाङ मोरङका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गरे । विद्यार्थी र अभिभावक विद्यालयमा जम्मा भएर एउटै माग गरेका थिए– आरोपित शिक्षकले राजीनामा गर्नुपर्ने र...

सम्बन्धित सामग्री

बाल यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ

मोरङ । सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्। मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियाे । प्रहरी चौकी […]

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

काठमाडौंः सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। मोरङ लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले…

लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रूप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्नको […]

लेटाङ घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

९ चैत, काठमाडौं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएको घटनामा छानबिन गर्न समिति बनेको छ । प्रदेश नं. १ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिनका लागि समिति बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए । उनले भने, […]

आक्रोशित भिडको सजाय निर्दोष सुरक्षाकर्मीलाई किन?

काठमाडौं- मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा आइतबार एक महिला प्रहरीको मृत्यु भयो। लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि  दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। […]

शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि

झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित ३६ घाइते, कफ्र्यू आदेश जारी विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा जिल्ला […] The post शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि appeared first on राजधानी राष्ट्रिय दैनिक.

लेटाङ घटनामा एक युवा पनि गोली लागेर घाइते, नोबेलमा उपचार हुँदै

आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेका आरोपित शिक्षकलाई नियन्त्रणमा लिने क्रममा लेटाङमा भएको घटनामा एक स्थानीय युवा पनि गोली लागि घाइते भएको खुलेको छ।  शुक्रबार होली खेल्ने क्रममा आफ्नै विद्यालयमा पढ्ने...

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...

छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु

मोरङ– मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले […]