छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु

मोरङ– मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले […]

सम्बन्धित सामग्री

अनि भीडले प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए

विराटनगर । एकजना शिक्षकले सोही विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको विरोध प्रदर्शनपछि आइतबार बेलुका मोरङको लेटाङक्षेत्र तनावग्रस्त बन्यो । प्रहरी र विद्यार्थी तथा अभिभावकबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थानीयले घरेलु हतियार, ढुंगा र सीसा प्रहार गरेर उनको प्राण लिएको प्रहरीले जनाएको छ । अहिले...

लेटाङका स्थानीय त्रसित, भन्छन्– भीडले प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए

विराटनगर । एकजना शिक्षकले सोही विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको विरोध प्रदर्शनपछि आइतबार बेलुका मोरङको लेटाङक्षेत्र तनावग्रस्त बन्यो । प्रहरी र विद्यार्थी तथा अभिभावकबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थानीयले घरेलु हतियार, ढुंगा र सीसा प्रहार गरेर उनको प्राण लिएको प्रहरीले जनाएको छ । अहिले...

मोरङको लेटाङमा कर्फ्यु आदेश जारी

विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केह