लेटाङ घटनामा एक युवा पनि गोली लागेर घाइते, नोबेलमा उपचार हुँदै

आफ्नै विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेका आरोपित शिक्षकलाई नियन्त्रणमा लिने क्रममा लेटाङमा भएको घटनामा एक स्थानीय युवा पनि गोली लागि घाइते भएको खुलेको छ।  शुक्रबार होली खेल्ने क्रममा आफ्नै विद्यालयमा पढ्ने...

सम्बन्धित सामग्री

सर्लाहीको बरहथवामा सोमबार शोक बिदा

प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले सोमबार शोक बिदा दिएको छ ।

अस्पतालमा घुस्यो राजनीति, मारिए निहत्था युवा

२० पुस, जनकपुर । अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवा मारिएका छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षत्रेमा भोलि शनिबार बिहान ८ बजेसम्म कफ्र्यू लगाएको […]

बालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु - NepaliPatra

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन् । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ । अर्का एकजना युवा […]

लुटेरा समुहको गोली लागेर युवक घाईते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली लागेर एक युवा घाईते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी […] The post लुटेरा समुहको गोली लागेर युवक घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रुपन्देहीमा गोली लागेर युवा घाइते

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ वसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्। गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। गए राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको […]

भाजपा युवा मोर्चा उपाध्यक्षमाथि गोली प्रहार

भारतीय जनता पार्टी भाजपाको उत्तर दिनाजपुर जिल्ला युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको आफ्नै घर अगाडि गोली लागेर मृत्यु भएको छ। प्रहरीले लापरवाहीको कारण गोली चलेको बताए पनि परिवारले भने तृणमूल कांग्रेसको संरक्षण गर्ने असामाजिक तत्वहरुले मिथुनको हत्या गरेको बताएका छन्। उक्त घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले सोमबार घटनास्थलको भ्रमण […]

अपडेटः नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए । उनको उपचार

सशस्त्र प्रहरीको गोलीबाट पश्चिम नवलपरासीमा एक युवक घाइते

नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्र सुस्ता गाउँपालिका–५ बनकट्टी टुटहा खोला नजिकै सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। प्रतापपुर गाउँपालिका–६ का करिब २२ वर्षीय विनाश राजभर घाइते भएको प्रहरीले जनाएको छ। उनको  खुट्टामा गोली लागेको छ। बुधबार बिहान केही युवाहरु भारततर्फ जान खोजेको तर निषेधाज्ञा भएका कारण जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। यही कारण ती युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ। विवादपछि अविनाशसहित केही य

सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२  बर्षिय अविनाश राजभर रहेका छन् ।  उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ ।  बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना

दार्जिलिङमा फेरि तनाव : दुई युवा गोली लागेर ढले

दार्जिलिङ । नेपाली भाषी बहुल दार्जिलिङमा फेरि तनाव बढेको छ । तनाव बढ्दै गएपछि प्रर्दशनकारीमाथि सुरक्षाकर्मीले फेरि गोली वर्षाएका छन् । सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएको छ ।