बाल यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ

मोरङ । सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्। मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियाे । प्रहरी चौकी […]

सम्बन्धित सामग्री

म्याद थप गराउन लगिएको आरोपित हतकडीसहित फरार

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्।...

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय फैसला भएको हो ।

अस्ट्रेलियन पादरीले ७२ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि

सिडनी– अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्व्यवहारको दोषी प्रमाणित भएका छन् ।   हालै ८९ वर्षीय पूर्व पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं […]

मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग दाबी

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई बताए ।सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्ध

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ का २८ वर्षीय विष्णु आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आचार्यले गत मङ्सिर ६ गते १३ वर्षीया बालिकालाई एकान्तमा लगेर अश्लील भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।घटनाबारे पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि आचार्यलाई सोही दिन नै पक्राउ गरे

एसपी शिक्षक बनेर गएपछि...

बाल यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, जबर्जस्ती करणी, बलात्कारबाट बच्ने उपाय, साइबर क्राइम, ट्राफिक दुर्घटना, महिला हिंसा, लागुऔषध दुर्व्यसनबारे भिडिओमा बताइएको थियो।

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज र सिरीमा विभिन्न बालबालिका सुरक्षा फिचरहरु ल्याउने भएको हो । मेसेजेज एपमा यौन तस्वीरहरु पठाएको वा कन्टेन्ट पाएमा दुवै बालबालिका र अभिभावकलाई नोटिफिकेसन जानेछ । कसैले बालबालिकालाई अनैतिक तस्बीर पठाएमा एपले आफै ती फोटोलाई ब्लर गरिदिएर विभिन्न सावधानीको नोटिफिकेसन पनि पठाउने छ ।...

चार हजारभन्दा बढी संस्थामा बाल यौन दुर्व्यवहार हुने गरेको खुलासा

अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।