झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित ३६ घाइते, कफ्र्यू आदेश जारी विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा जिल्ला […]
The post शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि appeared first on राजधानी राष्ट्रिय दैनिक.