काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा परेका सार्वजनिक सरोकारका रिटको सुनुवाइ आज संवैधानिक इजलासमा तोकिएको छ । प्रधानन्यायाधीशसहित यसअघि संसद पुन:स्थापना आदेश दिएका न्यायाधीशको बेञ्चमा रिटको सुनुवाइ हुने भएको हो । संसद विघटन भएपछि राष्ट्रपतिको कदम असंवैधानिक तथा संसदबाट सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २९ वटा सार्वजनिक सरोकारका […]