काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलास आज पनि नबस्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएपछि सोमवारको इजलास स्थगित भएको थियो। न्यायाधीश विवाद चल्दै गर्दा इजलास दुई दिन स्थगित भएको छ।
प्रधानन्यायाधीश जबराले ३० वटा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट हेर्न आफ्नै नेतृत्वमा वरिष्ठताका आधारमा दीपककुमार कार्की, मिरा…