काठमाडौँः प्रधानन्यायाधीश बिना संवैधानिक इजलास बस्न नसक्ने मागसहित सर्वोच्चमा विचाराधीन दुई रिट निवेदन खारेज गरिएको छ। संवैधानिक इजलासले निवेदकहरु डा. गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिट खारेज गरेको हो।
कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले रिट खारेज गरेको हो।
प्रधानन्यायाधीशको…